• Japanese students help rebuild quake-damaged school in Bhaktapur

    Bhaktapur, Aug 24: A group of Japanese students studying at the Everest International School in Japan have provided financial and technical support for the reconstruction of a quake-damaged school at Lapu in Bhaktapur. Officiating Secretary at the...

  • भूकम्पले भत्काएको विद्यालय विदेशी विद्यार्थीको सहयोगमा बन्यो

    भक्तपुर, ८ भदौ । सूर्यविनायक नगरपालिका - १३ लापुलीस्थित महाँकालेश्वर प्राथमिक विद्यालयको नवनिर्मित भवन आज शिक्षा मन्त्रालयका निमित्त सचिव डिल्लीराम रिमालले उद्घाटन गर्नुभयो । गत वर्ष वैशाख १२ गतेको भूकम्पले भत्काएको विद्यालय भवन जापानस्थित एभरेष्ट...

  • सात वर्षमा एक हजार नमुना विद्यालय बनाउने योजना

    काठमाडौँ, ८ भदौ । सरकारले सात वर्षभित्रमा एक हजार सामुदायिक विद्यालयलाई 'नमुना विद्यालय' बनाउने योजना तयार पारेको छ । शिक्षा मन्त्रालयले विद्यालय क्षेत्र विकास कार्यक्रममार्फत एक हजार नमुना विद्यालय बनाउने कार्य थालेको मन्त्रालयका उपसचिव ड...

  • नक्कली योग्यता पेस गर्नेविरुद्ध आरोपपत्र

    काठमाडौँ, ८ भदौ । बढुवा प्रयोजनका लागि नक्कली शैक्षिक योग्यता पेस गर्ने स्वास्थ्य मन्त्रालयका कर्मचारी सुनिल आचार्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । सातौँ तहमा सेवा प्रवेश गरेका आचार्यले बढुवा हुँदा पेस गरेको शैक्ष...

  • द्वन्द्वपीडित बालगृहलाई आर्थिक सहयोग

    सर्लाही, ८ भदौ । द्वन्द्वपीडित बालगृह भवन निर्माणका लागि बेलायतस्थित प्रवासी नेपालीको एक संस्थाले आर्थिक सहयोग प्रदान गरेको छ । चेतना सन्देश, नेपालद्वारा हरिवन नगरपालिका घुर्कौलीमा सञ्चालित श्रवण द्वन्द्वपीडित बालगृह भवन निर्माणका लागि बेलायतस्थित...

  • अनलाइन जागिर लगाइदिने भन्दै ठगी गर्ने राय पक्राउ

    काठमाडौँ, ८ भदौ । अनलाइन जागिर लगाइदिने भन्दै ठगी गर्ने रायन राय भन्ने रामवीरकुमार रायलाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही जमुनिया - २ घर भएका रायले अनलाइन जागिरमा लगाई आकर्षक तलब तथा भाडा खर्च, खाजा खर्चकोसमेत व्यवस्था गर्ने प्रलोभनमा ११ जनाबाट ...

  • मुलुकभरका शिक्षा कार्यालयमा धर्ना

    काठमाडौँ, ७ भदौ । अस्थायी शिक्षकले आफ्ना मागको सुनुवाइ नभएको भन्दै आज मुलुकभरका शिक्षा कार्यालयमा धर्ना दिएका छन् । अस्थायी शिक्षक सङ्घर्ष समितिको आयोजनामा देशभरका शिक्षा कार्यालयमा एकघन्टे धर्ना कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष निरेन्द्र...

  • एसएलसी परीक्षाको नतिजा छिटै सार्वजनिक गरिने

    भक्तपुर, ७ भदौ । प्रवेशिका एसएलसी पुरक अर्थात् ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत साउन १४ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको ...

  • अट्ठाइस हजार स्थायी शिक्षकको विज्ञापन खुलाउने तयारी

    काठमाडौँ, ७ भदौ । सरकारले सामुदायिक विद्यालयमा २८ हजार स्थायी शिक्षको दरबन्दी खुलाउने तयारी गरेको छ । शिक्षा ऐन २०२८ आठौ संशोधन पछि सरकारले विद्यालयमा २८ हजार स्थायी शिक्षक नियुक्ति गर्ने गरी दरबन्दी सिर्जना गर्न लागेकोे शिक्षा मन्त्रालयका प्रवक्त...

  • नियमावली नबन्दा शिक्षक सरुवा प्रभावित

    काठमाडौँ, ७ भदौ । नयाँ शिक्षा नियमावली निर्माणमा ढिलाइ हुँदा शिक्षक सरुवाका काम प्रभावित भएको छ । सम्बन्धित विद्यालयको सहमतिमा मात्र सरुवा हुने विगतको व्यवस्थाको ठाउँमा पाँचवर्ष काम गरेकालाई सरकारले चाहेमा जहाँ पनि सरुवा गर्नसक्ने नयाँ प्रावधान कस...