
जनकपुर अञ्चल अस्पतालका मेडिकल अधिकृत विरुद्ध आरोपपत्र दायर
काठमाडौँ, १३ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर अञ्चल अस्पताल धनुषाका मेडिकल अधिकृत रामजी यादवविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । सेवा प्रवेशका बेला एसआरकेजी कलेज भारत सीतामढीबाट सन् १९९८ मा आएस्सी प्रथम श्रेणीमा उत्तीर्ण...