अल्जाइमरबारे जनचेतनाको कमी
काठमाडौँ, १८ भदौ । वृद्धावस्थामा लाग्ने अल्जाइमर अर्थात् विस्मृति रोगका बारेमा पर्याप्त जनचेतना नहुँदा बिरामी र परिवारले कष्ट झेल्नु परेको छ । बुढेसकालमा लाग्ने रोग भएकाले मानिसले यसलाई बुढ्यौलीमा हुने लक्षण ठान्ने गरेकाले बिरामी र परिवारलाई समस्य...