
शिक्षा दिवसका लागि मूल आयोजक समिति गठन
काठमाडौँ, १० भदौ । राष्ट्रिय शिक्षा दिवस मनाउन शिक्षा मन्त्रालयले मूल आयोजक समारोह समिति गठन गरेको छ । मन्त्रालयमा आज बसेको बैठकले यही भदौ २३ गते मनाइने शिक्षा दिवसका लागि नवनियुक्त शिक्षामन्त्री धनीराम पौडेलको संयोजकत्वमा मूल आयोजक समारोह समिति ग...