
उच्चस्तरीय शिक्षा आयोग गठन गर्न पहलकदमी लिने
काठमाडौँ, १५ भदौ । नेपाल विद्यार्थी सङ्घले उच्चस्तरीय शिक्षा आयोग गठन गर्न पहलकदमी लिने भएको छ । यही भदौ १० र ११ गते बसेको नवनिर्वाचित केन्द्रीय समितिको बैठकका निर्णयबारे जानकारी दिन आज उहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नैनसिंह महरले मु...