
शिक्षा दिवसमा पुरस्कृत हुने विद्यालयको नाम सार्वजनिक
काठमाडौँ, २० भदौ । सरकारले यस वर्षको ३७ औँ राष्ट्रिय शिक्षा दिवसमा पुरस्कृत हुने निजी तथा सामुदायिक विद्यालयको सूची आज सार्वजनिक गरेको छ । शिक्षा मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार सामुदायिक विद्यालयतर्फ कास्कीको शितलादेवी सामुदायिक विद्यालयले...