
पहिरोले घर र विद्यालय जोखिममा
बागलुङ, २३ भदौ । वर्षापछि गएको पहिरोले बागलुङको मल्म–८ स्थित एक घर र विद्यालय जोखिममा परेका छन् । राजबहादुर थापाको घर र गोठ अगाडिबाट पहिरो गएको छ । सोही स्थान नजिकको जनहित माध्यमिक विद्यालयको भवन पनि पहिरोको जोखिममा छ । रोकथामका लागि तत्काल ...