
दुई विश्वविद्यालयको समस्या छिटो समाधान गर्ने : प्रम दाहाल
काठमाडौँ, २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच उत्पन्न विवाद छिटो समाधान गर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौं साध...