
तीन लाख घुससहित सवइन्जिनियर श्रेष्ठ पक्राउ
काठमाडौँ, ५ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु तीन लाख घुससहित काठमाडौँ महानगरपालिकाका - ३ का सवइन्जिनियर दिनेश श्रेष्ठलाई आज पक्राउ गरेको छ । आयोगका प्रवक्ता गणेशराज कार्कीका अनुसार सवइन्जिनियर श्रेष्ठले घर निर्माण सम्पन्न प्रमाणपत्र बना...