
देशभरका अस्थायी शिक्षकलाई स्थायी गर्न माग
काठमाडौँ, ३० साउन । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले देशभरिका अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने माग गरेको छ । देशभरमा करिब २० हजार अस्थायी शिक्षक छन् । सरकारले अस्थायी शिक्षकलाई प्रकिया पुर्याई स्थायी गर्नुपर्ने समितिका अध्यक्ष निरे...