• क्याम्पसमा गरिएको तालाबन्दी २८ दिनपछि खुल्यो

    बैतडी, ९ असोज । दार्चुलाको लटिनाथमा रहेको लटिनाथ क्याम्पसमा गरिएको तालाबन्दी २८ दिनपछि आज खोलिएको छ । तालाबन्दी गर्ने पक्षले क्याम्पसमा लगाएको ताला खोलेको हो । क्याम्पसमा नियमानुसार साधारण सभा नबोलाएको, सञ्चालक समिति गठन नगरेको जस्ता कारण देखाएर अ...

  • राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्ताव स्वीकृत

    काठमाडौँ, ९ असोज । व्यवस्थापिका–संसद्को आजको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । चिकित्सा शिक्षालाई व्यवस्थित, व्यावसायिक एवम् युग सुहाउँदो तुल्याउन उक्त विध...

  • उत्कृष्ट विद्यार्थी सम्मानित

    भक्तपुर, ९ असोज । सन् २०१५/२०१६ मित्सुबिसी एसियन बालचित्रकला प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार एवं प्रदान गरिएको छ । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयले माउन्ट भ्यु इङलिस स्कुल बालकोटमा आज आयोजना गरेको कार्यक्रममा एम्बि...

  • इन्जिनियरिङ अध्ययन संस्थानमा सूचना प्रविधि केन्द्र स्थापित

    ललितपुर, ९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण एसियामा प्रविधि विकास र अुनसन्धान कार्यमा त्रिवि, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकले आफ्नो पहिचान मजबुत बनाइरहेको अवस्थामा यसलाई थप प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभएको छ । यहाँ आज आयो...

  • सार्वजनिक पुस्तकालय–स्थापना दिवस

    काठमाडौँ, ८ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभ्य तथा समुन्नत समाज निर्माणका लागि पुस्तकालयको विकास गर्नुपर्ने बताउनुभएको छ । प्रदर्शनीमार्गस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयको १३औँ स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन...

  • वृहत पुस्तक प्रदर्शनी

    पोखरा, ७ असोज । साझा प्रकाशन क्षेत्रीय कार्यलयले वडा दसँैंको अवसरमा पोखरामा वृहत पुस्तक प्रदर्शनी आयोजना गरेको छ । बर्सेनि दसँैंको अवसरमा पुस्तक प्रदर्शनी गर्दै आएकाले यस वर्ष असोज ३ गतेदेखि १५ गतेसम्म प्रदर्शनी आयोजना गरेको कार्यालयका प्रवक्ता अन...

  • बेलौती बेचेर शैक्षिक सामग्री किन्छन् विद्यार्थी

    लिबाङ ९रोल्पा०, ७ असोज । आर्थिक अभावका कारण जिल्लाका केही बालबालिकाले बिदाका दिनमा बेलौती ९अम्बा० बेचेर शैक्षिक सामग्री जुटाउँदै आएका छन् । पढ्ने तीव्र चाहना हुँदाहुँदै पनि शैक्षिक सामग्रीको अभावका कारण पढाइमा बाधा पुग्ने गरेको उनीहरुको भनाइ छ । य...

  • Foundation stone laid for campus building in Pokhara

    Pokhara, Sept 23: Indian ambassador to Nepal Ranjit Rae laid the foundation stone for the construction of the buildings for a school and a campus in separate events held in Pokhara on Thursday. The buildings of the Gupteshwor Multiple Campus at Po...