• एमबिबिएस परीक्षामा उत्तीर्ण गराइदिने भनी रकम असुल्ने पक्राउ

    काठमाडौँ, १६ असोज । काठमाडौँ विश्वविद्यालयले सञ्चालन गर्ने एमबिबिएस प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भनी रकम लिँदै गर्दा परामर्श संस्था सञ्चालक सहित दुई जना पक्राउ परेका छन् । महोत्तरी गोनरपुरा गाविस घर भई वल्र्ड वाइड कन्सल्टेन्सी पुतलीसडकका सञ्...

  • स्वदेशमै शिक्षासेवी बन्न आग्रह

    काठमाडौँ, १५ असोज । स्वदेशकै शिक्षा प्रणालीलाई सवल बनाउन सकेमा पुँजी पलायन नहुनेमा जोड दिइएको छ । संस्थागत विद्यालय सङ्घ नेपाल (इसान)ले आज यहाँ आयोजना गरेको दसैँ शुभकामना तथा चियापान कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा सांसद रामेश्वर फ...

  • गणितज्ञ सम्मानित

    काठमाडौँ, १३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले गणित विज्ञानको महत्वलाई जनस्तरसम्म स्थापित गर्नुपर्ने बताउनुभएको छ । गणित विज्ञान ट्रस्ट नेपालले आज यहाँ आयोजना गरेको ‘गुरु अभिनन्दन तथा रथारोहण समारोह’मा उहाँले लामो समय अध्यापनमा बित...

  • First-ever grand book fair in Nawalparasi

    Nawalparasi, Sept 29: The first-ever grand book fair has kicked off in Nawalparasi from today. The exhibition organised by the West Media will run until October 1. The objective of organising the fair is to render education counseling to students ...

  • जिल्लामै नै पहिलो पटक बृहत् शैक्षिक मेला २०७३

    नवलपरासी, १३ असोज । यस जिल्लामै पहिलो पटक बृहत् शैक्षिक मेला २०७३ सञ्चालन गरिएको छ । बेस्ट मिडियाको आयोजनामा आज शुरु भएको मेला असोज १५ गतेसम्म सञ्चालन हुनेछ । यस क्षेत्रका विद्यार्थीका लागि शैक्षिक परामर्श दिन मेला आयोजना गरिएको आयोजक संस्था बेस्ट...

  • Rolpa schools in short of teachers

    Rolpa, Sept 29: The community schools in Rolpa district are reeling under the shortage of school teachers. Some 400 teachers are required as per the number of students in 700 schools in the district. There are only 1,334 teachers working at presen...

  • विद्यालय भवनको शिलान्यास–उपराष्ट्रपति पुन

    मेलम्ची, १२ असोज । उपराष्ट्रपति नन्दबहादुर पुनले विद्यालय पुनःनिर्माण कार्यलाई राज्यले तीव्रता दिनुपर्ने बताउनुभएको छ । आज सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–८ बाहुनेपाटीमा विद्यालय भवनको शिलान्यास गर्दै भूकम्प गएको १५ महिना बितिसक्दा ...