• पुस्तकालयलाई ‘एक व्यक्ति, एक हजार’

    बाग्लुङ, १८ असोज । धवलागिरि अञ्चलकै जेठो पुस्तकालयले आफ्नो संस्थागत विकासका लागि ‘एक व्यक्ति एक हजार’ अभियान चलाएको छ । विसं २००३ मा स्थापित पुस्तकालयले अभियान सुरु भएको सातादिनमै रु ३५ हजार सङ्कलन गरेको छ । रु दश लाखको संस्थागत विकास ...

  • सूर्याेदय मावि सुलिचौरलाई रु १६ लाख

    लिबाङ (रोल्पा), १८ असोज । जिल्ला शिक्षा कार्यालय रोल्पाले सूर्याेदय मावि सुलिचौर रोल्पालाई रु १६ लाख सहयोग गर्ने भएको छ । विद्यालयको भौतिक सुविधा विस्तार कार्यक्रमअन्तर्गत रहेको भौतिक निर्माणतर्फको दुईकोठे भवनका लागि रु १६ लाख सहयोग गर्न लागिएको ज...

  • ग्रामीण क्षेत्रका विद्यालयमा पनि प्रोजेक्टरबाट पढाइ

    पथरी (मोरङ), १८ असोज । मोरङको ग्रामीण क्षेत्रका आधा दर्जनभन्दा बढी सरकारी विद्यालय जिल्लाकै नमुना विद्यालयको रुपमा स्थापित भएका छन् । सरकारी विद्यालयको पढाइ राम्रो हुन्न भन्ने मान्यतालाई मोरङको ग्रामीण भेगका सरकारी विद्यालयले गलत सावित गरिदिएका छन...

  • अस्ट्रेलियाली संस्थाद्वारा विद्यालयलाई खेल सामग्री

    भक्तपुर, १८ असोज । अस्ट्रेलियाको एक संस्थाले भक्तपुरका २० विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । सोमबार भक्तपुरको वागीश्वरी उच्च माविमा नेपाल ब्याडमिन्टन सङ्घ र भक्तपुर जिल्ला ब्याडमिन्टन सङ्घले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा अस्ट...

  • 'The Lion King' roars in Army Officers' Club

    Kathmandu, Oct 3: The students of Adarsha Vidya Mandir Higher Secondary School (AVM) on Sunday staged a musical show titled 'The Lion King' at the local Nepal Army Officers' Club to mark its golden jubilee. The drama is conceptualized ...

  • आदर्श विद्या मन्दिरद्वारा ‘दि लायन किङ’ मञ्चन

    काठमाडौँ, १७ असोज । आदर्श विद्या मन्दिर मानभवन ललितपुरले आफ्नो स्वर्णजयन्तीको उपलक्ष्यमा आइतबार आर्मी अफिसर्स क्लबमा ‘दि लायन किङ’ मञ्चन गर्यो । सन् १९९४ मा निर्मित डिज्ने वल्र्डमा आधारित यो साङ्गीतिक नाटक ब्रोडवे कम्पनीको तेस्रो सबैभन...

  • क्याम्पस भवनको शिलान्यास

    गुलरिया (बर्दिया), १७ असोज । बाँसगढी बहुमुखी क्याम्पसको भवनको शिलान्यास गरिएको छ । विश्व विद्यालय अनुदान आयोगको रु २५ लाख अनुदानमा निर्माण गरिन लागेको चार कोठाको भवनको एक कार्यक्रमका बीच पञ्चशीला राखेर शिलान्यास गरिएको हो । क्याम्पस सञ्चालक समि...

  • Revolving funds set up for poor students

    Rampur (Palpa), Oct 3: The Palpali Society - UAE has set up revolving funds in the district's schools to contribute towards enhancing the educational quality of poverty-stricken and hard working students. The Palpali people, who are currently ...

  • विद्यार्थीलाई चालीस लाख बराबरका सामान वितरण

    पथरी (मोरङ), १७ असोज । कार्निट नेपाल नामक संस्थाले मोरङको भाथिगछ गाविसअन्तर्गतका सामुदायिक विद्यालयका विद्यार्थीलाई आइतबार रु ४० लाख बराबरका सामान वितरण गरेको छ । संस्थाका पूर्वाञ्चल संयोजक मोहन लिम्बूका अनुसार सो गाविसका विद्यालयका दुई हजार विद्य...

  • विपन्न विद्यार्थीका नाममा अक्षयकोष

    रामपुर (पाल्पा), १७ असोज । पाल्पाली समाज युएइले जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीको शैक्षिकस्तर वृद्धि गर्नका लागि अक्षयकोष स्थापनाको लागि अभियान सञ्चालन गरेको छ । रोजगारीका लागि युएई पुगेका पाल्पालीको प्रयासमा जिल्लाका ६० वटा विद्यालयमा रु २...