
विद्यालयबाट रु एक लाख ३० हजार चोरी
उर्लाबारी (मोरङ), १२ असोज । मोरङको इटहरा–७ स्थित सरस्वती उच्च माविबाट गएराति एक लाख ३० हजार रुपैयाँ चोरी भएको छ । विद्यालयका विद्यार्थीको रजिस्ट्रेसन शुल्क र निजी शिक्षक तथा कर्मचारीको तलबबापत राखिएको रकम चोरी भएको हो । विद्यालयको स्टिल द...