
वर्षाबाट दुई विद्यालय भत्कियोे
बैतडी, १८ असार । बिहीबारदेखिको अविरल वर्षाका कारण शनिबार बैतडीमा दुई विद्यालय भत्किएका छन् । अविरल वर्षाका कारण मठैराज गाविस-३ बेलायतपुरमा रहेको चनैराज प्रावि र गाँजरी-८, सुगरखालस्थित केदार निमाविकोे भवन भत्किएका हुन् । शनिबार विद्यालयको कार्या...