
पठनपाठन छाडेकालाई उच्च शिक्षाको अवसर
काठमाडौँ, असार १६ गते । नेपालको शिक्षा प्रणालीमा पहिलोपटक खुला विश्वविद्यालय स्थापनाको कानुनी प्रक्रियाले मुर्तरुप लिएको छ । बिहीबारको व्यवस्थापिका संसदले खुल्ला विश्वविद्यालय विधेयक पारित गरे संगै अब रोजगारीका लागि पठनपाठन छाड्नेले पनि उच्च शिक्षाको...