
'एक विद्यालय एक ट्राफिक प्रशिक्षक' अभियान सुरु
चितवन, १६ असार । बढ्दो सवारी दुर्घटनालाई ध्यानमा राखेर एक विद्यालय एक ट्राफिक प्रशिक्षक अभियान यहाँ सुरु गरिएको छ । पहिलो चरणमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) चितवन मिलेर १५० वटा विद्यालयमा ए...