
उमाविमा जापानी भाषा पढाइने
काठमाडौँ, ९ असार । नेपालका उमाविहरुमा अब जापानी भाषा पढाइने भएको छ । धेरै मानिस नेपालबाट जापान पढ्न जाने गरेको वर्तमान परिस्थितिमा काठमाडौँको बाफलमा रहेको ग्रिनफिल्ड नेसनल उमाविले पहिलो पटक उच्चमाध्यामिक शिक्षा परिषद्बाट स्वीकृति लिएर सो भाषा पढाउ...