
शिक्षक दरबन्दी नहुँदा विद्यार्थीको भविष्य अन्धकारमय
इनरुवा, १६ मङ्सिर । सुनसरीका नयाँ सामुदायिक प्राथमिक विद्यालयमा शिक्षक दरबन्दी नहुँदा विद्यार्थी बालबालिकाको भविष्य अन्धकारमय बन्दै गएको सर्वसाधारणले गुनासो गरेका छन् । विद्यायलमा विद्यार्थीको नियमित पठनपाठन नभएको गुनासो बाहिर आएको बेला धेरै विद्य...