
धराप कक्षामा बर्खेभेल
काठमाडौं - भित्ता चर्केका छन् । कक्षाकोठा भेलले छताछुल्ल छ । झोला र कापी - किताबसमेत भिजेका छन् । विद्यार्थी सबै कुरा बेवास्ता गरेर पढिरहेका छन् । दृश्य हो - रानीपोखरीस्थित संस्कृत माविको । केही दिनयताको निरन्तर वर्षाले भूकम्पले धराप बनाएको विद्या...