
दुई महिनादेखि शिक्षक बेपत्ता
धनकुटा, १८ साउन । दुई महिनाअघि बेपत्ता चानुवाका एक शिक्षक अझै फेला परेका छैनन् । स्थानीय वीरेन्द्र प्राविमा अध्यापन गराउने चानुवा - १ रुपटारका ४७ वर्षीय भीमबहादुर चापागाईं गत असार १८ गते आफन्तको मलामी गएका बेला बाटैबाट बेपत्ता भएका हुन् । रुखबा...