परीक्षा संचालन समय : विहान ८:०० बजे देखी ११:०० बजे सम्म
क्र.स
मिति
बिषय
१
२०७३ साल श्रावण १४ गते शुक्रबार
अनिवार्य अंग्रेजी
२
२०७३ साल श्रावण १५ गते शनिबार
अनिवार्य नेपली
३
२०७३ साल श्रावण १६ गते आइतबार
अनिवार्य गणित
४
२०७३ साल श्रावण १७ गते सोमबार
अनिवार्य बिज्ञान
५
२०७३ साल श्रावण १८ गते मंगलबार
Farm Management and Marketing/ Engineering Drawing/ Computer Repairs and Maintenance
६
२०७३ साल श्रावण १९ गते बुधबार
Aquaculture and Fisheries/Electrical Measurement and Instrument/ Computer Networks/ Engineering Surveying
७
२०७३ साल श्रावण २० गते बिहिबार
Optional Math
८
२०७३ साल श्रावण २१ गते शुक्रबार
Vegetable and Medicinal plant Production/Dairy and Dairy Products/ Utilization of Electrical Industry/ Database Management system/ Building Construction
९
२०७३ साल श्रावण २२ गते शनिबार
Crop Production/Small Ruminant Production and Management /Electronic Device and Circuit/ Water Resource Engineering
१०
२०७३ साल श्रावण २३ गते आइतबार
Industrial Entomology and Mushroom/Animal Health-II/ Electrical Machine/ Microprocessor/ Highway Engineering
११
२०७३ साल श्रावण २४ गते सोमबार
Floriculture and Nursery Management/ Veterinary/ Laboratory Techniques/Industrial Installation and Maintenance/Object Oriented Programming/Estimating Costing and Supervision
कुनै आकस्मिक विदा पर्न गएमा पनि परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचना बिना परीक्षा स्थगित हुनेछैन
परीक्षा हलमा प्रवेश गर्न प्रवेशपत्र अनिवार्य हुनुपर्नेछ
परीक्षा केन्द्रहरु जिल्ला सदरमुकाममा मात्र रहनेछन्
तोकिएको केन्द्र र तालिकाअनुसार परीक्षामा सामेल नहुने परीक्षार्थीहरुलाई परीक्षाको अर्को व्यवस्था गरिने छैन
नियमित तथा एक्जेम्टेड समुहको परीक्षाको प्रवेशपत्र र सोमा उल्लेखित सिम्बोल नम्बरबाट नै परिक्षा दिनु पर्नेछ कोड नम्बरमा परीक्षा दिएमा सो परीक्षा रद्द गरिनेछ
नोट : पुरक (ग्रेड बृद्वि) परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरुको विद्यालयगत विवरण प.नि.का.मा यथासिघ्र पठाउने र परिक्षार्थीहरुले बुझाएको आवेदन/निवेदन ६ महिना सम्म सम्बन्धित जिशिकाले नै सुरक्षित राख्नु हुन्न ।