Urgent notice for filling up exam form of BHM 5th Semester - 2017, which is preponed
Tribhuvan University, Faculty of Management, announced an urgent notice for filing up exam form of Bachelor of Hote...
उच्च माध्यमिक शिक्षा परिषद परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरद्वारा २०७३ असार २९ गतेदेखि संचालन गरिने प्राविधिक विषय समूहतर्फ कक्षा ११ को नियमित परीक्षामा सहभागी हुने परीक्षार्थीहरुको परीक्षा केन्द्र निम्नानुसार उच्च माध्यमिक विद्यालय र क्याम्पसहरुमा कायम गरिएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
१. श्री आदर्श उ.मा.वि., इलाम, इलाम केन्द्र
तप्लेजुङ्ग, इलाम र झापा जिल्लाका सम्पूर्ण उ.मा.वि. तथा क्याम्पसका परीक्षार्थीहरु
२. श्री पब्लिक उ.मा.वि., धरान, सुनसरी केन्द्र
मोरङ, सुनसरी, धनकुटा र तेह्रथुम जिल्लाका सम्पूर्ण उ.मा.वि. तथा क्याम्पसका परीक्षार्थीहरु
३. श्री जे.एस.मुरारका बहुमुखी क्याम्पस, लहान, सिराह केन्द्र
ओखलढुंगा, उदयपुर, सप्तरी र सिराह जिल्लाका सम्पूर्ण उ.मा.वि. तथा क्याम्पसका परीक्षार्थीहरु
४. श्री विनायक उ.मा.वि., ढल्केवर, धनुषा केन्द्र
धनुषा र सिन्धुली जिल्लाका सम्पूर्ण उ.मा.वि. तथा क्याम्पसका परीक्षार्थीहरु
५. श्री आधुनिक राष्ट्रिय उ.मा.वि., हेटौडा, मकवानपुर केन्द्र
मकवानपुर, रौतहट, बारा, पर्सा र चितवन जिल्लाका सम्पूर्ण उ.मा.वि. तथा क्याम्पसका परीक्षार्थीहरु
६. श्री जनप्रिय उ.मा.वि., सिमलचौर, पोखरा, कास्की केन्द्र
गोरखा, लम्जुङ्ग, तनहुँ, स्यांग्जा र कास्की जिल्लाका सम्पूर्ण उ.मा.वि. तथा क्याम्पसका परीक्षार्थीहरु
७. श्री विद्यामन्दिर उ.मा.वि., राधाकृष्णटोल, बाग्लुङ्ग केन्द्र
म्याग्दी, पर्वत र बाग्लुङ्ग जिल्लाका सम्पूर्ण उ.मा.वि. तथा क्याम्पसका परीक्षार्थीहरु
८. श्री सिद्धार्थ गौतम बुद्ध क्याम्पस, बुटवल, रुपन्देही केन्द्र
गुल्मी, पाल्पा, नवलपरासी, रुपन्देही, कपिलवस्तु र अर्घाखाँची जिल्लाका सम्पूर्ण उ.मा.वि. तथा क्याम्पसका परीक्षार्थीहरु
९. श्री पद्मोदय पब्लिक नमुना उ.मा.वि., भरतपुर, घोराही, दाङ केन्द्र
रुकुम, सल्यान, प्युठान र दाङ जिल्लाका सम्पूर्ण उ.मा.वि. तथा क्याम्पसका परीक्षार्थीहरु
१०. श्री त्रिभुवन उ.मा.वि., कोहलपुर, बाँके केन्द्र
बाँके, बर्दिया, सुर्खेत, दैलेख र कालिकोट जिल्लाका सम्पूर्ण उ.मा.वि. तथा क्याम्पसका परीक्षार्थीहरु
११. श्री पन्चोदय उ.मा.वि., धनगढी, कैलाली केन्द्र
कैलाली र कंचनपुर जिल्लाका सम्पूर्ण उ.मा.वि. तथा क्याम्पसका परीक्षार्थीहरु
१२. श्री महेन्द्र उ.मा.वि., अमरगढी, डडेल्धुरा केन्द्र
बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लाका सम्पूर्ण उ.मा.वि. तथा क्याम्पसका परीक्षार्थीहरु
१३. श्री एस. ओ. एस. हर्मन माइनर उ.मा.वि., सानोठिमी, भक्तपुर केन्द्र
सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, भक्तपुर, काठमाडौँ, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लाका सम्पूर्ण उ.मा.वि. तथा क्याम्पसका परीक्षार्थीहरु।
परिक्षा नियन्त्रक
Tribhuvan University, Faculty of Management, announced an urgent notice for filing up exam form of Bachelor of Hote...
Tribhuvan University (TU), Office of the Controller of Examinations announced chance exam form fill up notice ...
National Examination Board, Examination Controller office, Sanothimi, Bhaktapur published notice regarding chance examin...